वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित

असार ८, काठमाडौँ । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले एक...

सन्दीप लामिछाने विश्वकपका बाँकी खेल खेल्न वेष्टइण्डिज प्रस्थान

जेठ २८, काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेटर सन्दीप लामिछाने आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न वेष्टइण्डिज प्रस्थान गरेका हुन्। क्रिकेट...

विश्वकपमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै

जेठ २२, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले मंगलबारको खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । ट्वान्टी २० विश्वकपमा नेपालले...

अमेरिल्काले दिएन क्रिकेटर सन्दीप लामिछानेलाई भिसा

जेठ ९, काठमाडौँ । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको...

खेलाडीलाई घोषणा गरेको पुरस्कारको रकम निकासा गर्ने सरकारको निर्णय

वैशाख २७, काठमाडौँ । सरकारले खेलाडीहरूलाई घोषणा गरेको पुरस्कारको रकम निकासा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न खेलका खेलाडीलाई यसअघि घोषणा गरेको कुल २ करोड ९७...

च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिड

वैशाख २७, काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सम्पन्न खेलमा सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल...

दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने

वैशाख २३, काठमाडौँ । जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने पक्का भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै छनोट प्रतियोगिता वैशाख ३१ देखि...

रियल मड्रिडले जित्यो ला लिगा उपाधि ३६औँ पटक

वैशाख २३, काठमाडौँ । रियल मड्रिडले स्पानिस ला लिगा फुटबलको उपाधि ३६औँ पटक जितेको छ। ला लिगामा दोस्रो स्थानको बार्सिलोना  शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी...

तेस्रो स्थानका लागि नेपाल हङकङसँग खेल्ने

वैशाख ८, काठमाडौँ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएपछि आज तेस्रो स्थानको लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार भएको सेमिफाइनलमा कुनै पनि ब्याटर राम्रोसँग चल्न नसक्दा यूएईसँग ६...

सेमिफाइनलमा नेपाल यूएईसँग ६ वेकेटले पराजित

वैशाख ७, काठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ वेकेटले पराजित भएको छ । शुक्रबार भएकाे सेमिफाइनलमा यूएईले नेपाललाई ६ विकेटले हराएको हो । साविक विजेता नेपाललाई...