क्रिकेट खेलमा नेपालले रच्यो ५ विश्व कीर्तिमान

असोज ११, काठमाडाैँ । १९ औं एसियाली खेलकुदमा बुधबारदेखि पुरुष क्रिकेटको खेल सुरु भयो । विश्व क्रिकेटकै लागि यो दुर्लभ दिन रह्यो । एकै दिन एकैपल्ट यति धेरै कीर्तिमान सायद यसअघि बनेको...

नेपाल क्रिकेट संघको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित

असोज ६, काठमाडौँ ।  नेपाल क्रिकेट संघको सचिवमा पूर्वकप्तान पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पूर्वकप्तान पारस खड्का सचिव पदमा...

आजबाट १९औँ एसियाली खेलकुद सुरु हुँदै, २ सय ५३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

असोज ६, काठमाडौँ ।  आजबाट १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) को कुम्भमेला चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ ।  औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेका...

श्रीलंकालाई पराजित गर्दै एसिया कपको उपाधि भारतले जित्यो

भदाै ३१, काठमाडौँ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको राजधानी कोलम्बोस्थित आर प्रमादासा रंगलशालामा सम्पन्न खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले एसिया कप क्रिकेटको...

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

भदाै २६, काठमाडौँ ।  म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार व्यहोरेको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा आज भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो ।...

एसिया कप क्रिकेट : आज भारत र पाकिस्तान भिड्दै

भदौ २४, काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंकाको प्रेमदासा स्टेडियममा भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३...

नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलको सानदार जित

भदाै २३, काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्राजिलले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले...

एसिया कपमा नेपालद्वारा भारतसमक्ष २३१ रनको लक्ष्य

भदाै १८, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतसमक्ष २३१ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पाल्लेकेलमा जारी खेलको ४८ ओभर २...

एसिया कपमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दै

भदौ १८, काठमाडौँ । एसिया कप क्रिकेटको खेलमा नेपालले आज बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो...

बहराइनविरुद्ध नेपाल हाबी, २.५ ओभरमै लक्ष्य पूरा

भदाै १५, काठमाडाैँ । आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले दिएको ३२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमै पूरा गरेको छ ।  बहराइनसँगको खेलमा नेपालकाे सहज...