महँगी, बेरोजगारी, गरिबी र भ्रष्टाचारले जनता शोकमा, नेताहरु देश बेचेर मोजमा !
साउन ३२, भक्तपुर । नेपाल लोकतान्त्रिक-गणतन्त्रात्मक मुलुक हो । तर, यहाँ सँधै जनताको आवाज दबाइन्छ । जनताको आवाज नसुनिकन सरकारले आफ्नो मनमौजी चलाउँदै आएको हो । जसमध्ये एक हो एमसीसी...