डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रह बस्ने

साउन १६,  काठमाडौँ । सामाजिक अभियन्ता डा. गोबिन्द केसीले आगामी साउन २९ देखि सत्याग्रह थाल्ने भएका छन् । हिजो एक पत्रकार सम्मेलनगर्दै डा. केसीले उपरोक्त घोषणा गरेका हुन् । उनले...

डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा, ७० जिल्लामा फैलियो

साउन १६, काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक...

आज विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन १६, काठमाडौँ । आज अगष्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म...

मापदण्ड विपरीत लम्पीस्किन भ्याक्सिन ल्याउने तयारी

साउन १५, काठमाडौँ । लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकारले किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाएको छ । नेपालका पशुमा...

आज साउन १५, नेपाली समाजमा खीर खाने दिन

साउन १५, काठमाडौँ । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली...

पाकिस्तानमा इस्लामवादी राजनीतिक पार्टीको र्‍यालीमा बम विस्फोट, ३९ जनाको मृत्यु

साउन १४, एजेन्सी । पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्‍यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ । आइतबार पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको हो...

आज विश्व हेपाटाइटिसविरुद्धको दिवस जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

साउन १२, काठमाडौँ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न...

नेपालमा डेङ्गुका बिरामी चार हजार नाघे

साउन १०, काठमाडौँ । नेपालमा डेङ्गुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण...

बढी शुल्क फिर्ताको माग गर्दै काठमाडौँ मेडिकल कलेजमा विद्यार्थीले गरे आन्दोलन

साउन ९, काठमाडौँ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै काठमाडौँ मेडिकल कलेजको २१ औँ ब्याचका विद्यार्थीहरूले आन्दोलन थालेका छन् । बढी शुल्क फिर्ताको माग गर्दै विद्यार्थीले आज पनि...

धरानमा गोली लागि चौधरीको मृत्यु

साउन ६, काठमाडौँ । सुनसरी धरानको सडकखण्डमा गोली हानी विराटनगरका एक युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।...