आफ्नो घर जग्गा बेचेर छोराको स्मृतिमा चितवनको क्यान्सर अस्पतालमा सहयोग कोष स्थापना
फागुन १५, चितवन । क्यान्सर रोगबाट पीडित बिरामीको उपचारका लागि एक दम्पतीले आफ्नो घर जग्गा बेचेर सहयोग कोष स्थापना गरेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट बस्ने ७३ वर्षीय तीर्थराज...