आज गुरु नानक जयन्ती मनाइँदै

कात्तिक १९, काठमाडौँ । सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा–भक्तिपूर्वक आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र...

माओवादी केन्द्रसहित ९ पार्टीबीच आज एकता घोषणा हुँदै

कात्तिक १९, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहितका ९ वटा पार्टीहरूबीच आज (बुधबार) एकता घोषणा हुँदैछ छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति...

उपत्यकाका १९ ठाउँमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने

कात्तिक १९, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका...

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

कात्तिक १९, काठमाडौँ । ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको...

आजको मौसम : पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

कात्तिक १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली...

आज तोलामा १४ सय रुपैयाँ घट्यो सुन

कात्तिक १८, काठमाडौँ । नेपाली बजारमा मङ्गलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार...

आजको मौसमको पूर्वानुमान यस्तो छ

कात्तिक १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका...

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै

कात्तिक १८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकले हालै सम्पन्न वाम एकताको सहमतिको औपचारिक अनुमोदन...

स्वाधीन संयुक्त सरकारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जोड

कात्तिक १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ । देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कात्तिक १८, काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न...