चितवनमा चट्याङ लागेर तीन जना घाइते

चैत १३, चितवन । चितवनमा गएराति चट्याङ लागेर एकै घरका तीन जना घाइते भएका छन् । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११...

आज पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

चैत १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...

सचिवालय सदस्य भुपेन्द्र न्यौपाने निर्दोष रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको ठहर

चैत १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । पार्टीका अध्यक्ष किरणले आज एक प्रेस वक्तव्यमार्फत् यसको सार्वजनिक जानकारी गराएका हुन्...

ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

चैत १२, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु...

मस्कोमा आतङ्कवादी हमलामा मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, बदला लिने पुटिनको चेतावनी

चैत ११, काठमाडौँ । रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घन्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन...

आज फागु अर्थात् होली पर्व, पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

चैत ११, काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौँ उपत्यकासहित देशका हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ धुमधामसँग मनाइँदैछ । ​वसन्त ऋतुको आगमनको उल्लासमा...

बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

चैत १०, काठमाडाैँ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोही चट्याङ लागेर अन्य सात जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका-६ को...

व्रिटिश गोर्खा भुतपुर्व सैनीक सङ्गठन (विगेसो) द्वारा पत्रकार सम्मेलन सम्पन्न

चैत १०, काठमाडौँ । व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन (विगेसो) ले अनामनगर संवाद डवलीमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध...

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

चैत ९, काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिरी जमानतमा रिहा भएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई...

सुर्य तिमिल्सिना ‘जीवित’ को गीत ‘ति हाम्रा महान् सहिदहरू’ सार्वजनिक

चैत ९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय महािधवेशन आयोजक समिति सदस्य सुर्य तिमिल्सिना ‘जीवित’ को गीत ‘ति हाम्रा महान् सहिदहरू’ सार्वजनिक भएको छ । त्रिताल इन्टरटेन्मेन्ट युटुव च्यानलबाट...