आज केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

साउन १०, काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा...

भविसोर पराजुली नेतृत्वमा सञ्चालित विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी

साउन १०, कोटेश्वर । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी राखेको छ । यसै क्रममा सोमबार भविसोर नेतृत्वको एक टोलीले शंखरापुर क्षेत्रका...

नेकपा (बहुमत) निकट मजदुरले बनेपामा निकाले विरोध र्याली

साउन १०, काभ्रे । नेकपा (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी सडक तथा स्वरोजगार मजदुर सङ्घको बनेपा नगर समितिले बनेपाको चारदोबाटोदेखि नगर कार्यपालिकाको कार्यालयसम्म विरोध प्रदर्शन गरेको छ । मजदुरमाथि नगरपालिकाले...

रुसले युक्रेनका सैनिक उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलायो

साउन १०, काठमाडौँ । रुसले युक्रेनी सेनाका ९२ जना उच्च अधिकारीविरुद्ध मानवताविरुद्धको अपराधमा मुद्दा चलाएको छ । युक्रेनी सेनाका ९२ जना उच्च कमाण्डरले मानता विरोधी कार्य गरेकाले मुद्दा चलाएको रुसी...

डा. ज्ञान बस्नेतको उम्मेदवारी किन ?

संस्कारको राजनीतिको वकालत र सूत्रपातको लागि राष्ट्रिय स्वाधीनताको रक्षा र वकालतको लागि युवाहरुलाई राजनीतिमा आकर्षण गर्नको लागि राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्नको लागि दण्डहीनता, कुशासन, भ्रष्टाचार र हरेक खालको अन्याय र...

रूखले किचेर भक्तपुरमा ज्यान गुमाएकाहरूप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

साउन ९, काठमाडौँ । नेकपा (बहुमत) भक्तपुरले राज्यको लापरबाही र गैरजिम्मेवारीका कारण साउन ८ गते आइतबार भक्तपुर सल्लाघारी सडकमा रूखले किचेर तीनजनाको ज्यान गएको र १४ जना घाइते भएको घटनाप्रति...

नेपालमा आज ५६८ जनामा कोरोना संक्रमण पुष्टि, एकजनाकाे मृत्यु

साउन ९, काठमाडौँ । नेपालमा आज ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८४ जनाको पीसीआर परीक्षणमा ४५३ जना र १ हजार ७१६...

युक्रेनको ओडेसा बन्दरगाहमा दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार

साउन ९, काठमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहमा एकै पटक दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार भएका छन् । अन्न निर्यात सम्बन्धी सम्झौतामा रुस र युक्रेनले हस्ताक्षर गरेको केही घण्टापछि एकै पटक दुईवटा...

सल्लाघारीमा निधन भएकाहरुप्रति नगर प्रमुख प्रजापतिद्वारा समवेदना प्रकट

साउन ९, काठमाडौँ । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीमा आइतबार दिनको करिब १२ः३० बजे सल्लाको रुख ढली एक स्कुटर र मिनिबसमा सवार मध्ये चाँगु नपाका न्हुछेराम बखाद्यो, भक्तपुरका विशेष...

आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

साउन ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतिर अवस्थित रहँदा देशभरको मौसममा बदली भएको छ । जसका कारण प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका...