तीनबुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने विप्लवको चेतावनी
साउन १६, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीनबुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ । ललितपुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र प्रवक्ता...