सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित
साउन २३, काठमाडौँ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । मंगलबार भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयमा...