आज देशका अधिकांश भागमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा हुने

असार १९, काठमाडौँ । अहिले देशका अधिकांश भागमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका...

डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घट्यो

असार १८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको...

सूचना प्रविधिको विकासले नागरिकको जीवनशैली सहज भएको छ : महरा

असार १८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति भएको बताएका छन् । उनले प्रविधिको विकासले नागरिकको जीवनशैलीलाई सहज बनाएको बताएका छन्...

आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

असार १४, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा...

आजको मौसम : यी क्षेत्रमा भारी वर्षा हुने सम्भावना

असार १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम बदली भएको छ । हाल देशका केही स्थानमा भारी वर्षासमेत हुने भएको छ ।...

चेचन सेनाको चेतावनीपछि वाग्नर कमाण्डर प्रिगोजिन बेलारुस भागे

असार ११, काठमाडौँ । चेचेन सेनाको चेतावनीपछि भाडाका सैनिक समूह वाग्नरका लडाकूहरू पछि हट्न बाध्य भएका छन् । रुसविरुद्ध सैन्य विद्रोहको प्रयास गरेको वाग्नर समूहले रुसी रक्षामन्त्रीको राजिनामा माग गरेको...

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

असार ९, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा परेको चट्याङ लागेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक...

गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

असार ८, काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको...

सबै प्रदेशमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना

असार ८, काठमाडौँ । अहिले देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते

असार ७, काठमाडाैँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो...