आज पहाडमा चट्याङसहित वर्षाको सम्भावना

चैत १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा मध्यप्रदेशका साथै ओडिसा आसपासमा रहेको चक्रीय परिसंरचनाको पनि प्रभाव रहेको जनाएको छ । महाशाखाका...

पोखरामा बस दुर्घटना हुँदा दुई जना घाइते, तस्वीर भाइरल

चैत १७, काठमाडौँ । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिबार लेखनाथ क्षेत्रको आरुपाटाबाट आउँदै गरेको ग१ख ८६८० नम्बरको बस कास्कीको पोखरा–२८ अर्चलेमा दुर्घटना...

त्रिशुलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु, एकजना वेपत्ता (नामावली सहित)

चैत १७, चितवन । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । आज बिहान काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने

चैत १७, काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् । नयाँ समिकरणसँगै नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन...

आजको विदेशी मुद्राको विनिमय दर

चैत १७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८० साल चैत १७ गते (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५...

आजको मौसम : केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

चैत १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र मध्यप्रदेश साथै ओडिसा आसपासमा रहेको चक्रिय परिसंचरनको प्रभावका कारण मौसममा बदली रहेको जनाएको...

नयाँ रेकर्ड राखेको सुन प्रतितोला एक लाख तीस हजार पुग्यो

चैत १६, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड राखेको छ । आज प्रतितोला सुनको मूल्य एक लाख तीस हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका...

दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत १६, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद अनियमिततामा १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

आजको मौसम : तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

चैत १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

चैत १५, काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् । माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि...