क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले सांस्कृतिक प्रतिरोध र जनआन्दोलन दिवस मनाउने
फागुन ३०, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले ३५ औं संयुक्त जनआन्दोलन दिवसलाई भब्य रुपमा सम्पन्न गर्ने जनाएको छ । बि.स. २०४६ सालको जनआन्दोलनको स्मृतिमा प्रदेश राजधानी भालुवाङमा संयुक्त...