सुनसरीमा दुई समूहबीच झडप, प्रहरीद्वारा हवाई फायर

चैत २३, काठमाडौँ । सुनसरीको भुटाहामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । हरिनगर गाउँपालिका- १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएपछि...

म्यानचेस्टर युनाइटेडमाथि चेल्सीको रोमाञ्चक जित, कोल पाल्मरद्वारा ह्याट्रिक

चैत २३, काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले म्यानचेस्टर युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा...

आज तीन प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

चैत २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया...

प्रभु बैंक र ट्याक्सी ब्यबसायबीच सम्झौता

चैत २२, काठमाडौँ । प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी ब्यबसाय प्रा.लि. बीच सम्झौता सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि प्रभु बैंक लिमिटेड, बगर शाखा र गण्डकी...

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश एकको बैठक सम्पन्न

चैत २२, सुनसरी । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नम्बर १ को बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ...

गायक राजेशपायल राई पक्राउ

चैत २२, काठमाडौँ । गायक राजेशपायल राई काठमाडौँबाट पक्राउ परेका छन् । बुधबार राति उनीसहित ६ जनालाई प्रहरीले काठमाडौँको देविनगरस्थित मदन भण्डारी कलेज नजिकैबाट पक्राउ गरेको हो । गएराति २...

आज चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

चैत २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिक...

निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा महानगरको छापा

चैत २२, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल निर्वतमान उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले...

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते

चैत २१, काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् । १५...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्र विरुद्ध जुध्न अपिल

चैत २१, काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले एक प्रेस विज्ञप्ति जारी गरी सैद्धान्तिक विचलन र प्रतिक्रियावादी षड्यन्त्र विरुद्ध जुध्न अपिल गरेको छ । महासंघका केन्द्रीय संयोजक दिनेश...