नेपालका ७३.०१ प्रतिशत परिवारसँग स्मार्ट फोनको सुविधा
वैशाख २८, काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयको ‘राष्ट्रिय जनगणना २०७८ जनसाङ्ख्यिक सूचक’ अनुसार जनसाङ्ख्यिक सूचकमा रेडियो, टेलिभिजन, ल्यान्डलाइन टेलिफोन, मोबाइल फोन (साधारण), स्मार्ट मोबाइल फोन, कम्युटर–ल्यापटप, इन्टरनेट, कार–जिप–भ्यान, मोटरसाइकल–स्कुटर, साइकल, विद्युतीय...