पुष्पलालको बाटोमा नहिंड्नेहरु नै पुष्पलालपन्थीहरु !

नेपाली कम्युनिस्ट आन्दोलनमा यो पनि एउटा दुखद विडम्बना नै भएको छ कि आफूलाई पुष्पलालको सान्निध्यमा रहेर सहकार्य गरेका, पुष्पलाल स्कूलिङबाटै आएका, पुष्पलालका कट्टर हिमायती, खाँटी उत्तराधिकारी र सच्चा अनुयायी दावी...

आज काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा हुने

वैशाख ३०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।...

अखिल (क्रान्तिकारी) द्वारा निजी शैक्षिक संस्थाका लुट र शोषण विरुद्ध हस्ताक्षर अभियान

वैशाख ३०, नेपालगञ्ज । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति बाँकेले निजी शैक्षिक संस्थाका लुट र शोषण विरुद्ध निरन्तर हस्ताक्षर संकलन अभियान सञ्चालन...

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन

वैशाख २९, काठमाडौँ । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को राजीनामा माग गर्दै २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको...

सिंहदरबार अगाडि रगत बग्दा

२०६३ भाद्र १९ गते काठमाडौंको भद्रकालीमा विभिन्न मागहरु लिएर बेपत्ता परिवारहरू धर्ना बस्न गयौँ । लामो भूमिगत जीवनबाट खुल्ला जीवनको सुरुवात नौलो र अप्ठेरो लागिरहेको थियो । मुख्य गरी असी...

आजको लागि विदेशी मुद्राको विनिमय दर

वैशाख २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले वैशाख २९ गते (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र...

आज चार प्रदेशमा चट्याङ र हावाहुरीसहि वर्षाको सम्भावना

वैशाख २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ...

छानविन समिति नबनाएसम्म अबरोध जारी राख्ने भन्दै कांग्रेसको नाराबाजी

वैशाख २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । बजेट अधिवेशनको पहिलो दिनमा नै कांग्रेसले नाराबाजी गर्दै संसदीय छानबिन समिति गठन नगरेसम्म कांग्रेसले...

मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा

वैशाख २८, काठमाडौँ । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ । मदिरा घोटाला मुद्दामा गिरफ्तार दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई...

स्रोत नखुलेको झण्डै एक करोडसहित दुई जना काठमाडौँबाट पक्राउ

वैशाख २८, काठमाडौँ । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको काठमाडौँ...