मङ्सिर २०, काठमाडौँ । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगर ७ स्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी दुई जनाको...
मङ्सिर २०, काठमाडौँ । विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएको छ । एनसेल ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा खरिद–बिक्री भएको...
मङ्सिर २०, काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको...
मङ्सिर २०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले दाहाल नेतृत्वमा रहेको राज्यसत्ताको एउटा संघटक अंग अदालतले साविकको सहमतिकर्ता पार्टीकै नेतृत्व लगायत विभिन्न क्रान्तिकारी, वामपन्थी र संसदीय पार्टीमा समेत रहेका व्यक्तिहरुको नाममा...
मङ्सिर २०, काठमाडौँ । जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज...
मङ्सिर २०, काठमाडौँ । उप-प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको...
मङ्सिर २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव...
मङ्सिर १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', प्रवक्ता खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ ।...
मङ्सिर १९, दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम दाङको घोराहीमा सम्पन्न गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका...
मङ्सिर १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ...