एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
मङ्सिर २६, काठमाडौँ । एनसेलविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।...