सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक आज बस्दै
साउन ७, काठमाडौँ । आज सङ्घीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । बुधबार सार्वजनिक लेखा समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न...
