लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता

साउन १२, काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएका परिवारको खोजी भइरहेको छ । गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना बेपत्ता हुँदा...

देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ

साउन १२, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष आइतबारसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको जनाएको छ । मन्त्रालयकाअनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा...

महिला युरो कपको उपाधि इंग्ल्यान्डलाई

साउन १२, काठमाडाैँ । स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै इंग्ल्यान्डले महिला युरो कपको उपाधि जितेको छ। आइतबार राति स्वीजरल्यान्डमा भएको फाइनलमा इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको हो। यसअघि निर्धारित समयको...

क्रान्तिकारी महिला सङ्गठन नेपालको प्रशिक्षण र भेला सम्पन्न

साउन ११, काठमाडौँ । क्रान्तिकारी महिला सङ्गठन नेपाल ३ नं. क्षेत्रको प्रशिक्षण र भेला शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक पि.बि.एम. तथा...

युएईले गाजावासीका लागि जहाजबाट खाद्यसामग्री लैजाँदै

साउन ११, काठमाडौँ । गाजामा इजरेलका कारण बढ्दाे भोकमरीका बीचमा संयुक्त अरब इमिरेट्स (युएई) ले तत्काल हवाई मार्गबाट सहायता पुनः सुरु गर्ने बताएको छ । इजरेलले गाजामा विदेशी सहायता जानमा...

साउनमा माछा–मासु किन नखाने ? यस्तो छ कारण

साउन ८, काठमाडौँ । साउन धर्मकर्म गर्ने महिना । साउनको महिना धेरै दृष्टिकोणले विशेष मानिन्छ । साउनमा विशेष गरी भगवान शिवको पूजा– पाठ, तीर्थ व्रत गर्ने हिन्दू धर्मावलम्बीमा परम्परा रहिआएको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन ८, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर...

मधेस प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

साउन ८, काठमाडौँ । नेपाल सरकारले मधेश प्रदेशलाई पानीको सङ्कट देखा परेसँगै सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। क्यबिनेटको निर्णय भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते संसदमा सो घोषणा...

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

साउन ८, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ...

आज केही भूभागमा वर्षाको सम्भावना

साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...