पेट्रोल प्रतिलिटरमा ५ र डिजल तथा मट्टीतेल ३ रुपैयाँले मुल्य घट्यो
साउन ३२, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो...