९ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा
फागुन २८, काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा रखेको छ । कार्यालयले आज एक सार्वजनिक सूचना जारी गर्दै...