देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प
मङ्सिर २४, काठमाडौँ । भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको छ। केही समयअघि संसद्बाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई...
