करका दर हेरफेर गर्ने कुनै तयारी छैन : अर्थमन्त्री खनाल
मङ्सिर ३, काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको जानकारी दिएका छन्। नेपाल उद्योग परिसंघले बुधबार काठमाडौँमा आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र कार्यक्रममा...
