जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध कास्कीमा विरोधसभा

साउन २२, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध विरोध तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार माछापुच्छ्रे गाउँपालिका सङ्गठन समितिले माछापुच्छ्रे गाउँपालिका वडा...

पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा

साउन २२, काठमाडौँ । तोकिएको अवधिमा निर्माण पूरा नगर्ने पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो...

आजको विदेशी मुद्राको विनिमय दर

साउन २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन २१ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री...

भन्सार जाँचमा कडाइँ गर्न अर्थमन्त्री महतको निर्देशन

साउन १८, काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले, भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाइँमा गम्भीर भएर लाग्नुपर्ने...

आजको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक

साउन १८, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास सarमितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ, टनेल गोलभेडा सानो ९४, घिउ...

आजको विदेशी मुद्राको विनिमय दर

साउन १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन १८ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री...

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट

साउन १७, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।  महासंघका अनुसार...

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासको प्रतिलिण्डिर १६६० रुपैयाँ

साउन २६, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको हो । त्यस्तै...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा स्वचालित मूल्य प्रणाली लागू

साउन १६, काठमाडौँ । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा...

साेमबारको फलफूल तथा तरकारीको मूल्यसूची

साउन १५, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज १५ गते साेमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०...