साउन ३१, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा...
साउन ३१, काठमाडौँ । सरकारले नयाँ मापदण्डसहित जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय...
साउन ३१, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले गएराति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो...
साउन ३०, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका नुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा सानो ८५,...
साउन २८, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने...
साउन २७, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले नेपाल आयल निगमको अवैध धन्दाका बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला...
साउन २३, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज २२ गते सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ,...
साउन २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री...
साउन २२, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध विरोध तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार माछापुच्छ्रे गाउँपालिका सङ्गठन समितिले माछापुच्छ्रे गाउँपालिका वडा...
साउन २२, काठमाडौँ । तोकिएको अवधिमा निर्माण पूरा नगर्ने पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो...