भदौ ३०, भक्तपुर । काठमाडौँ महानगरपालिकाले २०७९ फागुन २ गते एउटा सूचना जारी गर्यो । सूचना जारी भएको ९० दिनभित्र घरधनीहरुले कोठाबहालबारे वडामा गएर सम्झौता गर्ने उल्लेख छ । आफ्नो...
भदाै ३०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज अमेरिका भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री दाहाल अमेरिका जान लागेका हुन् । प्रधानमन्त्री कार्यालयका अनुसार साँझ ६...
भदाै ३०, सुनसरी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपाल १ नं. प्रदेशको एकता भेला शानदार रुपमा सम्पन्न भएको छ । सुनसरी जिल्लाको इटहरीमा शुक्रबार सम्पन्न...
भदाै २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रदेश नं. १ को प्रदेशसभाले राखेको ‘कोसी’ नामकरणको विरोधमा त्यहाँका पहिचानप्रेमी जनताले लामो समयदेखि सञ्चालन गरेको सङ्घर्षको समर्थन गर्दै राज्यको दमनकारी नीतिको...
भदाै २९, काठमाडौँ । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । ...
भदाै २८, काठमाडौँ । तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले नेता सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय झण्डा ओढाएर पूर्वसभामुख...
भदाै २८, नवलपरासी । शैक्षिक बिकृति बिसंगतिका बिरुद्ध आन्दोलनरत बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नवलपरासी पश्चिमले बर्दघाट नगरपालिकाको शिक्षा शाखामा गरेको तालाबन्दी सहमति पछि खुलेको छ । संगठन र नगरपालिकाबीच कक्षा...
भदौ २८, काठमाडौँ । सोमबार राति निधन भएका तत्कालीन संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । दुई दिनसम्म पार्टी...
भदाै २८, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश...
भदाै २८, काठमाडौँ । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा...