चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्नुस् : स्वास्थ्य मन्त्रालय
असोज २९, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्नुका साथै चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आह्वान् गरेको छ ।...