बल्खु खोलामा बाढीले बगाएर एक जनाको मृत्यु

साउन १६, काठमाडौँ । बल्खु खोलामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु पुलमुनि अडकिएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव प्रहरीले फेला पारेको हो। काठमाडौँ उपत्यका...

आज मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने

साउन १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी...

कामु प्रधानसेनापतिको जिम्मा सिग्देललाई

साउन १४, काठमाडौँ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही साउन २५ गतेदेखि लागू हुने गरी सिग्देलाई कामु...

गाजा आक्रमणविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

साउन १४, काठमाडौँ । प्यालेस्टाइनमा निरन्तर भइरहेको इजरायली आक्रमणको विरुद्धमा काठमाडौंमा विरोध सभा सम्पन्न भएको छ । प्यालेस्टाइनी मुक्तिकामी जनताको पक्षमा ऐक्यबद्धता जनाउनका लागि राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आइतबार (२८...

स्कुल बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु, २८ जना घाइते

साउन १४, पोखरा । कास्कीको पोखरामा भएको एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी आमाछोराको मृत्यु हुँदा २८ जना उपचारत छन्। एलपी देवकोटा मेमोरियल...

अखिल (क्रान्तिकारी) को संयोजकमा महेश श्रेष्ठ निर्वाचित

साउन १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) र अखिल (छैटौं) को एकता भेलाले संगठनको नाम अखिल (क्रान्तिकारी) राखेको छ भने भेलाले संयोजकमा महेश श्रेष्ठलाई निर्वाचित गरेको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी प्रदेश तीनद्वारा श्रद्धाञ्जली व्यक्त

साउन १३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ३ ले पार्टीका प्रदेश सदस्य तथा दोलखा जिल्लाका बरिष्ठ सचिवालय सदस्य राजन कार्कीका बुबा जितबहादुर कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक...

पहिरोका कारण सुर्खेत–जुम्ला सडक अवरुद्ध

साउन १३, सुर्खेत । पहिरोका कारण कर्णाली करिडोर अन्तर्गत सुर्खेत–जुम्ला सडक अवरुद्ध भएको छ । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । जुम्ला र कालिकोटको...

गोरखाको धार्चेमा पहिरो जाँदा ५ जना बेपत्ता

साउन ११, काठमाडौँ । गोरखाको धार्चे-५ मा आज बिहान पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । थप विवरण आउन बाँकी रहेको छ...

आज चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

साउन १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ...