क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा प्रा.डा. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त
पुस २९, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रा.डा. ताराकान्त पाण्डेयप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य 'किरण' ले आइतबार वक्तव्यमार्फत नेपाली प्रगतिवादी साहित्य, जनवादी तथा...