क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा १० दिने सङ्घर्षको कार्यक्रम घोषणा

पुस १५, काठमाडौँ । कोरिया जानका लागि आवेदनको माग गर्दै बेरोजगार युवाहरुले गरेको सामान्य आन्दोलनमाथि प्रहरी प्रशासनले अनावश्यक बल प्रयोग गरी फासिवादी दमन गरेर दुई युवाको गोली हानी हत्या गरेपछि...

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

पुस १५, काठमाडौँ ।  गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष...

आज पनि तराईमा हुस्सु र हिमाली भूभागमा हिमपातको सम्भावना

पुस १५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका सुदूर-पश्चिम, कर्णाली र...

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

पुस १४, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको...

आज तराईमा हुस्सु तथा पहाडमा हिमपातको सम्भावना

पुस १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली...

राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

पुस १३, काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन...

बालकुमारी प्रदर्शनमा घाइते भएका थप एक युवकको मृत्यु

पुस १३, काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक प्रदर्शनकारीको पनि मृत्यु भएको छ । योसँगै यस घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । पाटन...

युगान्डाकी ७० वर्षे सफिनाले जन्माइन् जुम्ल्याहा बच्चा

पुस १३, काठमाडौँ । युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको रुपमा उल्लेख गरिएको छ । ७० वर्षिया सफिना...

आज पहाडमा आंशिक बदली, तराईमा हुस्सु

पुस १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भू-भागमा आंशिक बदली...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

पुस १३, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार बहस नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो...