प्रधानमन्त्री प्रचण्डले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

पुस ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सिंहदरबारस्थित...

आदिवासी जनजाति राष्ट्रिय अपाङ्ग संघद्वारा अन्तरक्रिया सम्पन्न

पुस ९, काठमाडौँ । प्राकृतिक स्रोत साधन व्यवस्थापन र सांस्कृतिक सम्पदा संरक्षणमा प्रदेशसभा सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति राष्ट्रिय अपाङ्ग संघ (निडा) द्वारा आइतवार आयोजित उक्त...

नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला

पुस ९, काठमाडाैँ । नवलपरासी पूर्व (नवलपुर) को खहरे जंगलमा सासूबुहारी मृत भेटिएका छन् । विनयी त्रिवेणी गाउँपालिका-१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो ।...

क्रान्तिकारी युवा संगठनले भोलि काठमाडौँमा विशाल मार्चपास गर्दै

पुस ९, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । पुस ३ गते प्रधानमन्त्रीलाई २० बुँदे ज्ञापन...

आज तीन प्रदेशको पहाडी भू-भागमा आंशिक बदली

पुस ९, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी...

क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

पुस ९, काठमाडाैँ । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन...

विद्यालय शिक्षा विधेयकमाथि समितिले सरोकारवालासँग छलफल गर्ने

पुस ८, काठमाडाैँ । संसद्का शिक्षा, स्वास्थ तथा सुचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमाथि दफावर छलफल थालेको छ । संसद्‌मा दर्ता हुँदै समितिमा पेश भएको विधेयकमा दफावार छलफल सुरू भएको हो...

आजदेखि सबै उच्च अदालतमा स्वचालित पेशी प्रणाली सुरु गरिँदै

पुस ८, काठमाडाैँ । आजदेखि देशभरका सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो प्रणालीको आज बिहान ११ बजे पाटन...

विद्यालयको जग्गा अतिक्रमण गरेर बेच्नेको पक्षमा एमाले युवा संघ र अखिलको विज्ञप्ति

पुस ८, काठमाडाैँ । नेकपा एमालेका नेता समेत रहेका थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा अतिक्रमण गरी बिक्री गर्दा समेत उनलाई कुनै कानुनी कारवाही नभएको भन्दै अखिल क्रान्तिकारी नवलपरासीले उनको घरमा...

आज हिमाली भेगमा हिमपातको सम्भावना

पुस ८, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले कोशी, मधेश, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा सामान्य बदली...