पुस ११, काठमाडौँ । आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन...
पुस ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...
पुस ११, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो...
पुस १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा सङ्गठन क्रान्तिकारी युवा सङ्गठन, नेपालले १३१ औँ माओ जयन्तीको अवसरमा विशाल लालमार्च प्रदर्शन गरेको छ । मङ्गलबार काठमाडौँको खुला मञ्चबाट क्रान्तिकारी...
पुस १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशबासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफू प्रधानमन्त्री पदमा नियुक्ति भएको एक वर्षको अवधिमा आफूले गरेका कामको समीक्षा सहित...
पुस १०, काठमाडौँ । आज किरात समुदायको उधौली पर्व । प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि...
पुस १०, काठमाडौँ । लेनदेनको विषयलाई लिएर सिन्धुलीको कमलामाई नगरपालिका-४ की एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा...
पुस १०, काठमाडौँ । क्रान्तिकारी युवा संगठन, नेपालले आज १३१ औँ माओ जयन्तीको अवसरमा युवा मार्चपास प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा विश्व सर्वहरावर्गका एक महान नेता माओ...
पुस १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी...
पुस १०, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज १३१ औँ माओ जयन्ती विभिन्न कार्यक्रम गरी मनाउँदैछ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा विश्व सर्वहरावर्गका एक महान नेता माओ त्से तुङको...