स्ववियु निर्वाचनका लागि आज संघ/संगठन दर्ता हुँदै
फागुन १९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत आज संघ/संगठन दर्ता हुँदैछ । आगामी ५ चैतमा हुने मतदानका लागि देशभरका क्याम्पसहरुमा आज अपराह्न तीन बजेसम्म संघ/संगठन...
