अर्बपति मस्कले खोले नयाँ दल, नाम ‘अमेरिका पार्टी’

असार २२, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति एलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् । उनले ‘अमेरिका पार्टी’ स्थापना गरेका घोषणा गरेका...

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

असार २२, काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा...

क्रान्तिकारी किसान महासंघ नेपाल दाङको अध्यक्षमा विश्वकर्मा

असार २१, घोराही । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी किसान महासंघ नेपाल दाङ जिल्ला संगठन समिति गठन भएको छ । संगठनका अध्यक्ष मानबहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको भेलामा क्रान्तिकारी...

नेपालले जित्यो यू-१६ इस्ट जोन कपको उपाधि

असार २१, काठमाडौँ । नेपालले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।...

चितवनमा माछा मार्न गएका युवकको गोहीको आक्रमणबाट मृत्यु

असार २०, रत्ननगर । चितवनमा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।  पूर्वी चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा चितवनकै रत्ननगर नगरपालिका-८ चित्रसारी निवासी २७ वर्षीय...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार...

सरकारी सेवा-सुविधा नलिने जानकारीसहित विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा

असार १९, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा कटौतीका लागि सरकारसँग आग्रह गरेकी छन् । नेकपा (एमाले) को राजनीतिमा सक्रिय हुने घोषणा गरेर राज्यबाट प्राप्त...

एसीसी यु-१६ : नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्दै

असार १९, काठमाडौँ । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि आज नेपालले आयोजक मलेसियासँग खेल्दै छ । समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह...

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज

असार १९, काठमाडौँ । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल...

आज देशभरका केही भूभागमा ठूलो वर्षा हुने

असार १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले...