चितवनको माडीमा मनायो सहिद सप्ताह
फागुन १६, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले सहिद सप्ताहको दोस्रो दिन (मङ्गलबार) माडी नगरपालिका वसन्तपुर चोकमा कोणसभा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका...