नेकपा संसदीय दलको नेतामा प्रचण्ड भए चयन
चैत १५, काठमाडौF । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार काठमाडौँको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको...
