भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

फागुन ७, चितवन । चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि इन्धन ‘रिफिलिङ’ सेवा सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद...

निर्वाचन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

फागुन ६, काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ। आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र...

अण्डाको मूल्य बढ्यो

फागुन ६, चितवन । नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य...

आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा

फागुन ६, काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। पर्वको...

आज उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने

फागुन ६, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जनाएको छ । हाल तराईका केही स्थानमा...

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न काठमाडौँ प्रशासनको अनुमति

फागुन ५, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सोमबार मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाईंलाई...

सेवा सुविधा थोरै भएको भन्दै हुम्लामा निर्वाचन प्रहरी आन्दोलित, जिल्ला प्रशासन कार्यालय घेरे

फागुन ५, हुम्ला । सेवा–सुविधा थोरै भएको भन्दै हुम्लामा खटिएका निर्वाचन प्रहरीहरूले नाराबाजीसहित प्रदर्शन गरेका छन्। उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर आफ्नो माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। प्रमुख जिल्ला अधिकारी...

नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’ बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ

फागुन ५, काठमाडौँ । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’ बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौँ आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा...

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल

फागुन ५, काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा रहेको नेपालले अन्तिम खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र स्कटल्यान्डको खेल नेपाली समय अनुसार मङ्गलबार साँझ ७...

मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

फागुन ५, कञ्चनपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई घरदैलोमा परिचालन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका ९२ वटै वडामा स्वयंसेवक...