बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई दर्जनबढी घाइते

भदौ १३, काठमाडाैँ  । बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने, कम्तीमा दुई दर्जन भन्दाबढी घाइते भएका छन् । आज बिहान दाङबाट नेपालगञ्जका लागि छुटेको भे...

जापानले ४२ करोड ३० लाख बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने

भदौ १३, काठमाडौँ । जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने...

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

भदौ १२, काठमाडौँ । बंगलादेशले पहिलो पटक साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै पहिलो पटक उपाधि जित्ने क्रममा बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल...

आज प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूची यस्तो छ

भदाै १२, काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो...

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

भदाै १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको...

नवऔपनिवेशिक पुँजीवादको सङ्कट र समाधान

विषय प्रवेश आज नेपालमा सामन्तवाद, पुँजीवाद र बहुरूपी पुँजीवाद मूलतः विश्वसाम्राज्यवादका बारेमा विभिन्न जोड, कोण र दृष्टिकोणका आधारमा छलफल, बहस र विश्लेषण भइरहेको छ । मुलुकमा  हाबी भइरहेको पुँजीवाद-साम्राज्यवादका बारेमा...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

भदौ १०, काठमाडौँ । आज भद्र कृष्ण पक्षको सप्तमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी व्रत। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग,...

रामेछापमा पहिरो : दुईजनाको मृत्यु, ८ जना बेपत्ता

भदौ ९, काठमाडौँ । रामेछापमा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ भने, घटनामा ८ जना बेपत्ता भएका छन् । । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति...

मुग्लिङ-नारायणगढ सडकमा बस दुर्घटना हुँदा १७ यात्रु घाइते (बिबरणसहित)

भदौ ९, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस आइतबार बिहान ७ः१५...

गोठमा आक्रमण गर्न गएको बाघलाई भैँसीले मारे

भदाै ६, काठमाडाैँ । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको छ । मनहरी गाउँपालिका-६ प्रतापपुरका बलबहादुर राईको गोठमा आक्रमण गर्न गएको बाघलाई भैँसीले...