0 COMMENTS

चैत २२, काठमाडौँ । सरकारले आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो । सरकारले शिक्षण संस्था तथा सरकारी कार्यालयहरुमा शनिबार र आइतबार बिदा दिने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।