पाकिस्तानमा इस्लामवादी राजनीतिक पार्टीको र्यालीमा बम विस्फोट, ३९ जनाको मृत्यु
साउन १४, एजेन्सी । पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ । आइतबार पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको हो...