नेपालमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि, १७ जना संक्रमित निको भए

असार १२, काठमाडौँ । नेपालमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ७७ जनाको पीसीआर परीक्षणमा २१ जना र ७०३ जनाको एन्टीजेन...

आज काठमाडौँमा अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाको उद्घाटन हुँदै

असार १२, काठमाडौँ । अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज सुन्धाराबाट मार्च पास्टसहित र्याली निस्किने र टुँडिखेल र सहिद मञ्च परिक्रमा गरी विष्णुमतीकिनारमा...

काठमाडौँको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

असार १२, काठमाडौँ । काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काठमाडौँको रविभवनमा बा ०२–०३० प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको थाहा नगरपालिकाका राजु दुतराजको मृत्यु भएको...

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घट्यो

असार ११, काठमाडौँ । चौतर्फी दबाब बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । उद्योग तथा आपुर्ति...

नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता घोषणा

असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच शुक्रबार पार्टी एकता भएको छ । काठमाडौँमा आज आयोजित पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै...

नेपालमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि

असार १०, काठमाडौँ । नेपालमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३२ जना र १ हजार ७०३...

नेकपा (बहुमत) र जनसमाजवादी मञ्च नेपालबीच पार्टी एकता

असार १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी पुनर्गठनपछि क्रान्तिकारी ध्रुवीकरण आरम्भ सुरू गरेको छ । सोही क्रममा काठमाडौँ बिजुलीबजारस्थित क्रिस्टल पार्टी भेन्युमा शुक्रबार नेकपा (बहुमत) र जनसमाजवादी...

नेपालले एसपीपी अस्वीकार गरेपछि प्रशंसनीय भएको चीनको टिप्पणी

असार १०, काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने नेपाल सरकारको निर्णयलाई चीनले प्रशंसनीय भएको टिप्पणी गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबीनले नियमित पत्रकार...

नेपालमा आज ४९ जनामा काेराेना संक्रमण, १२ जना संक्रमित निको भए

असार ९, काठमाडौँ । नेपालमा आज ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार २३४ जनाको पीसीआर परीक्षणमा ३३ जना र १ हजार २६०...

कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प

असार ९, काठमाडौँ । कास्कीमा आज बिहान लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट...