आज प्रदेश एक र मधेसमा भारी वर्षाको सम्भावना

जेठ ३१, काठमाडौँ । मङ्गलबार बिहान गण्डकी, बागमती, मधेश र एक प्रदेशमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश नम्बर १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको...

थप १५ जनामा कोरोना संक्रमण, १३ जना संक्रमित निको भए

जेठ ३०, काठमाडौँ । नेपालमा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार ८६ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार १२५...

सप्तहरीका मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ

जेठ ३०, काठमाडौँ । मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी...

कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जेठ ३०, काठमाडौँ । कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भई काठमाडौँको काँडाघारी बस्दै आएकी ३४ वर्षीय सम्झना...

पोर्चुगल यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग पराजित

जेठ ३०, काठमाडौँ । पोर्चुगल यूइएफए नेसन्स लिगमा स्विजरल्यान्डसँग १–० अन्तरले पराजित भएको छ । आइतबार राति भएको खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना खेलेकोमा पराजित भएको हो । घरेलु...

नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण

जेठ २९, काठमाडौँ । नेपालमा आज १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार १६२ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार २९१...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित तीनजना पक्राउ

जेठ २९, काठमाडौँ । विदेशबाट आएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित तीनजना पक्राउ परेका छन् । जजिरा एअरलाईन्सबाट आइतबार बिहान विमानस्थलमा उत्रिएका प्रकाश दनुवार, भुमाकुमार माझी र सरोज मोचीलाई विमानस्थलमा रहेको...

सोभियतकालिन भूमि फिर्ता लिने र रक्षा गर्ने पुटिनको प्रतिबद्धता

जेठ २९, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन तत्कालिन सोभियत संघको भूमि भएको बताउँदै तत्काल फिर्ता लिएर छोड्ने घोषणा गरेका छन् । पीटर द ग्रेटको ३५० औँ जन्मदिनको अबसरमा...

मनसुनी वर्षा अन्य क्षेत्रमा पनि विस्तार हुँदै, हल्कादेखि मध्यम वर्षाको सम्भावना

जेठ २९, काठमाडौँ । पूर्वी क्षेत्रमा केन्द्रित मनसुनी वर्षा हुनुकासाथै अन्य केही क्षेत्रमा पनि विस्तार हुँदै गइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १ र मधेश...

नेपालमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना डिस्चार्ज

जेठ २८, काठमाडौँ । नेपालमा आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर गरिएको २ हजार १ सय ७३ पिसिआर र एन्टीजेन परीक्षणका क्रममा १७...