आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना पक्राउ

असार २२, धनुषा । धनुषामा आलुको बोरामा लुकाएर ल्याएको ८३ लाख ६४ हजारसहित २ जना मंगलबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा, जनकनन्दनी उदाहका ३६ वर्षीय ईश्वर मण्डल र...

राष्ट्रघाती नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषदको निर्णय

असार २१, काठमाडौँ । सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए...

युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सुरु

असार २१, काठमाडौँ । युवा जनस्वयंसेवक नेपालको राष्ट्रिय भेला काठमाडौँमा सूरु भएको छ । भेलाको उद्घाटन नेकपा (बहुमत) का केन्द्रीय संयोजक कञ्चनले गरेका छन् । भेलामा नेकपा (बहुमत) का कार्यालय...

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

असार २१, काठमाडौँ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।...

एकीकृत समाजवादीले साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने

असार २१, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय निर्वाचनमा जितेका आफ्ना जनप्रधिनिधिलाई पार्टीले प्रशिक्षण दिने भएको हो । सोमबार काठमाडौँमा...

युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेला आज सुरु हुँदै

असार २१, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेला आज सुरु हुँदैछ । भेलाका लागि देशका सबै जिल्लाबाट प्रतिनिधि चयन भएका युवा काठमाडौँ आइपुगिसकेका छन् । नेकपा (बहुमत) को...

लागूऔषधसहित बागलुङबाट चार र फर्पिङबाट एक पक्राउ

असार २१, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङ हुँदै बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । डाइजापाम...

कोरियामा अवैधानिक बसेका १३ नेपाली कामदार पक्राउ

असार २१, काठमाडौँ । नेपालबाट मौसमी कामदारका रुपमा दक्षिण कोरिया पुगेका नेपालीहरु अवैधानिक रुपमा लुकेर काम गरेको पाइएको छ । अधिकतम ६ महिनाको भिसामा गएका नेपाली कामदारहरु भिसा सकिएपछि पनि...

अब युवा पलायन हुने होइन, देश निर्माणमा लाग्नुपर्छ : हरिश भट्ट

युवा जनस्वयम्सेवक नेपाललाई नेकपा (बहुमत) को सहायक सङ्गठनका रूपमा हेरिएको छ । तपाईं नेतृत्वको सङ्गठनको दायित्व, जिम्मेवारी र कर्तव्यका बारेमा केही प्रस्ट पारिदिनुस् न ! राष्ट्र यतिबेला आर्थिक, सामाजिक, सांस्कृतिक,...

नेपालमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि

असार २०, काठमाडौँ । नेपालमा आज ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ८४७ जनाको पीसीआर परीक्षणमा ३४ जना र १ हजार १६३...