नेपालमा आज १२१ जनामा कोरोना संक्रमण पुष्टि

असार २६, काठमाडौँ । नेपालमा आज १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ३ हजार ४५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १२१ जनामा संक्रमण...

आर्थिक वर्ष २०७९/८० को बजेटको ५५ प्रतिशत विकास खर्च फ्रिज हुँदै

असार २६, काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गरेपछि चालु आर्थिक वर्ष...

युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै हो : पुटिन

असार २६, काठमाडौँ । युक्रेनमा जारी सैन्य कारवाही सानो टेलर मात्रै भएको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । उनले पश्चिमा देशहरुले राम्रोसँग बुझ्न चेतावनीसमेत दिए । पुटिनले युक्रेनमा अझै...

केपी ओली कम्युनिस्ट हुन् कि राजावादी ?

असार २५, भक्तपुर । दुई वर्ष अगाडि जसको घरमा पनि खुसी थियो । आम नागरिकको मुख पनि उज्यालो देखिन्थ्यो । तर, अहिले सबैतिर शोक छाएको छ । हाँसो गुमेको छ...

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए बयान

असार २५, एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । ४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त...

ट्याक्सी व्यवसायीको लुटतन्त्रको विरोधमा सबै जागरुक होऔँ

असार २५, भक्तपुर । तपाईहरू बिरामी लिएर अस्पताल जानका लागि वा हतार भएर ट्याक्सी चढ्न खोज्दै हुनुहुन्छ । ट्याक्सी पाइयो भनेर मख्ख परेर चढ्नुहुन्छ । तर, ट्याक्सी चालकसँगको चुरोकुरो मिलेन...

मनसुनी वायुको प्रभाव : आज देशभर सामान्य वर्षा हुने

असार २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभर मनसुनी वायुको प्रभावले सामान्य वर्षा भइराखेको छ । गण्डकी, लुम्बिनी र...

नेकपा (बहुमत) निकट युवा जनस्वयम्सेवकको विशेष राष्ट्रिय भेलाका निर्णय सार्वजनिक

असार २४, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालको विशेष राष्ट्रिय भेलाले जननिर्वाचित प्रतिनिधिको तलबभत्ता खारेजी, राष्ट्रपतिदेखि कर्मचारीसम्मको सम्पत्ति छानबिनका साथै महँगी, मूल्य वृद्धिका विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । नेकपा...

नेपालमा आज ९८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जना संक्रमित निको भए

असार २४, काठमाडौँ । नेपालमा आज ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर १ हजार ६१ जनाको पीसीआर परीक्षणमा ८३ जना र १ हजार ९३...

आज देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने

असार २४, काठमाडौँ । आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं. १,...