डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा, ७० जिल्लामा फैलियो

साउन १६, काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक...

आज विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन १६, काठमाडौँ । आज अगष्ट १ देखि ७ तारिखसम्म विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म...

आज देशभर भारी वर्षाको सम्भावना

साउन १६, काठमाडौँ । नेपालमा मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली हुनुको साथै भारी वर्षा हुने अनुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ...

मापदण्ड विपरीत लम्पीस्किन भ्याक्सिन ल्याउने तयारी

साउन १५, काठमाडौँ । लम्पीस्किन महामारीले देशभर हजारौँ गाई भैँसी मरिरहेका बेला सरकारले किसानलाई राहत दिनुको साटो भ्याक्सिन खरिदमा समेत कमिसनका लागि मापदण्डविपरीतको प्रक्रिया अघि बढाएको छ । नेपालका पशुमा...

मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै तीन मजदुर संगठनको विरोध प्रदर्शन

साउन १५, काठमाडौँ । मजदुरहरुको पारिश्रमिक शत प्रतिशत वृद्धिको माग गर्दै ३ वटा मजदुर संगठनको संयुक्त आयोजनामा विरोध प्रदर्शन एवं सभा सम्पन्न भएको छ । काठमाडौको माइतीघर मण्डलाबाट शुरु भएको...

बागमती प्रदेशले गर्याे कार्की र रेग्मीलाई सचिवमा बढुवा

साउन १५, काठमाडौँ । बागमती प्रदेशले नारायणबहादुर कार्कीसहित दुई जना कर्मचारीलाई ११ औँ तहमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ...

साेमबारको फलफूल तथा तरकारीको मूल्यसूची

साउन १५, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज १५ गते साेमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०...

आज साउन १५, नेपाली समाजमा खीर खाने दिन

साउन १५, काठमाडौँ । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली...

पाकिस्तानमा इस्लामवादी राजनीतिक पार्टीको र्‍यालीमा बम विस्फोट, ३९ जनाको मृत्यु

साउन १४, एजेन्सी । पाकिस्तानमा एउटा इस्लामवादी राजनीतिक दलले आयोजना गरेको र्‍यालीमा विस्फोटन हुँदा कैयौँको ज्यान गएको छ । आइतबार पाकिस्तानको उत्तरपश्चिम क्षेत्र बाजुर जिल्लामा शक्तिशाली बम विस्फोट भएको हो...

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति

साउन १४, काठमाडौँ । हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका...