खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

साउन १८, खोटाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । अधिवेशनले सुनिलको नेतृत्वमा ११ सदस्यीय...

भन्सार जाँचमा कडाइँ गर्न अर्थमन्त्री महतको निर्देशन

साउन १८, काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले, भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाइँमा गम्भीर भएर लाग्नुपर्ने...

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

साउन १८, काठमाडौँ । नारायणगढस्थित नारायणी पुलबाट नदीमा हात फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु...

आजको तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक

साउन १८, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास सarमितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ, टनेल गोलभेडा सानो ९४, घिउ...

फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल हुँदै

साउन १८, काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुँदैछन् । समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका...

आजको विदेशी मुद्राको विनिमय दर

साउन १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन १८ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८४ पैसा र बिक्री...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट ‘क्रान्तिकारी युवा संगठन, नेपाल’ को संयाेजकमा हरिश भट्ट

साउन १८, काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालबीच एकताको राष्ट्रिय भेला सम्पन्न भएको छ । एकता भेलाले संगठनको नाम...

आज मुलुकका अधिकांश भू-भागमा पानी पर्ने सम्भावना

साउन १८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र...

चीनमा मुसलधारे वर्षा, १३ करोड चिनियाँ प्रभावित

साउन १७, काठमाडौँ । चीनको राजधानी बेइजिङ आसपासका क्षेत्रमा मुसलधारे वर्षा भएको छ । चीनको राजधानी बेइजिङस्थित उक्त क्षेत्रमा १४० वर्षयताकै मुसलधारे वर्षा भएको हो । बेइजिङ मौसम विज्ञान विभागका...

मोरङमा मिटरब्याज पीडित विनित सोनारको मृत्यु

साउन १७, काठमाडौँ । मोरङका मिटरब्याज पीडित भनिएका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका विनित सोनारको मृत्यु भएको...