क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीद्वारा बराहीचोकको जमिनमा कालो ब्यानर

साउन ६, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले पोखरा लेकसाईड बराहीचोकको सार्वजनिक जमिन व्यवसाय गर्नको लागि सम्झौता गरि दिएको हुँदा उक्त सम्झौता तत्काल खारेजको माग गर्दै...

धरानमा गोली लागि चौधरीको मृत्यु

साउन ६, काठमाडौँ । सुनसरी धरानको सडकखण्डमा गोली हानी विराटनगरका एक युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।...

प्रधानमन्त्री प्रचण्ड आज इटाली प्रस्थान गर्दै

साउन ६, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज इटाली जाने भएका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री...

आज देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाइँदै

साउन ६, काठमाडौँ । आज ४१ औँ बिपी स्मृति दिवस । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज देशभर विभिन्न कार्यक्रम गरी ४१ औँ बिपी स्मृति दिवस मनाइँदै छ ।...

आज मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा...

नेपाललाई भ्रष्टाचारमुक्त बनाऊ

नेपालमा भ्रष्टाचार एउटा जटिल सामाजिक राजनीतिक र आर्थिक समस्या बनेर उभिएको छ । सबैलाई थाहा कि भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय, कानुनको शासन तथा विश्वकै अर्थतन्त्रलाई धराशायी बनाउँछ ।...

ललिता निवास प्रकरण : सचिव राउत थुनामुक्त र मीनबहादुरसहित तीन जनालाई थुनामै राख्न सर्वोच्चको आदेश

साउन ५, काठमाडौँ । सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त र मीनबहादुर गुरुङसहित तीन जनालाई थुनामै राख्न आदेश दिएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाई...

भोलि काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द हुने

साउन ५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली साउन ६ गते शनिबार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ८ घन्टासम्म बन्द हुने भएको छ । प्राधिकरणले...

एसईईको पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै

साउन ५, काठमाडौँ । आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद सकिँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०...

आज चार प्रदेशमा पानी पर्ने सम्भावना

साउन ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...