बुंगमतिस्थित श्री रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको सवाल
१. विषयारम्भ २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पले थुप्रै संरचनाहरु क्षतिग्रस्त बने । ललितपुर महानगरपालिका वडा नं २२ बुंगमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर पनि यसबाट अछुतो रहेन । नेपाल सरकारले...
