मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्चमा दायर रिटमाथि आज पनि सुनुवाइ

साउन ११, काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन ११ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९० पैसा र बिक्री...

आज कुन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना ?

साउन ११, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही प्रदेशमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाएको छ ।महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान...

भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजिएको छः राजेन्द्र लिङ्देन

साउन १०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै...

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

साउन १०, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले बढेको छ । महासंघकाअनुसार...

सुन तस्करी प्रकरणमा एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी

साउन १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसदीय दलको बैठक आह्वान गरेको छ । आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय...

गोरखापत्र संस्थानमा कार्यरत १२ जना कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर

साउन १०, काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानमा कार्यरत १२ जना करारका कर्मचारीको नियुक्ति अवैधानिक भएको ठहर गर्दै सो नियुक्ति खारेज गर्दै नियुक्ति प्रक्रियामा संलग्न कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीसहितका...

नेपालमा डेङ्गुका बिरामी चार हजार नाघे

साउन १०, काठमाडौँ । नेपालमा डेङ्गुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण...

आज अधिकांश भू-भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको...

दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

साउन ९, दाङ । दाङमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत मंगलबार दिउँसो लमही नगरपालिका-६ स्थित बेलदमारमा रा १ ख २०१७ नम्बरको टिपर...